दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
:
(१) यस ऐनको नाम “स्थानीय प्रशासन ऐन, २०२८” रहेको छ ।
(२) यो ऐन नेपालभर लागू हुनेछ ।
(३) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।
(१) यस ऐनको नाम “स्थानीय प्रशासन ऐन, २०२८” रहेको छ ।
(२) यो ऐन नेपालभर लागू हुनेछ ।
(३) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।